काठमाण्डु- राष्ट्रपति रामचन्द्र पौडेलले संघ र प्रदेशसभा सदस्यलाई चियापानको निम्तो दिएका छन् । चैत ४ गते शनिबार बिहान ९ बजे शितल निवासमा सांसद्हरुसँग चियापान तथा भेटघाट गर्ने कार्यक्रम राखिएको हो ।
राष्ट्रपति निर्वाचित भएपछि उनले संघ र प्रदेशका सबै सांसद्लाई धन्यवाद दिन चियापान तथा भेटघाटको आयोजना गरेका जनाइएको छ ।




प्रतिक्रिया