राष्ट्रपति भएपछि पहिलो पटक बोहोराटार पुगे पौडेल

राष्ट्रपति भएपछि पहिलो पटक बोहोराटार पुगे पौडेल

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्ड- राष्ट्रपति रामचन्द्र पौडेल आफ्नो निजी निवास बोहोराटारमा पुगेका छन्। शनिबार उनी काठमाण्डुको बोहोराटारमा रहेको आफ्नो निजी निवासमा पुगेका हुन्।

राष्ट्रपति निर्वाचित भएर शीतल निवासमा सरेका थिए । उनी पहिलो पटक बोहोराटार पुगेका हुन् । राष्ट्रपति पौडेल फागुन २५ गते निर्वाचित भएका थिए।