राष्ट्रपति पौडेलले गरे एक विधेयक प्रमाणीकरण

राष्ट्रपति पौडेलले गरे एक विधेयक प्रमाणीकरण

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- राष्ट्रपति रामचन्द्र पौडेलले खाद्य गुणस्तर सम्बन्धी कानुनलाई संसोधन र एकीकरण गर्न बनेको विधेयक प्रमाणीकरण गरेका छन् ।

संघीय संसदको दुवै सदनको बैठकबाट पारित भई प्रमाणीकरणको लागि पेश हुन आएको उक्त विधेयक संविधानको धारा ११३ को उपधारा (२) प्रमाणीकरण गरिएको शितल निवासले जनाएको छ ।