वार्ताद्वारा सीमा विवाद समाधान गर्नुपर्छः वरिष्ठ नेता पौडेल

वार्ताद्वारा सीमा विवाद समाधान गर्नुपर्छः वरिष्ठ नेता पौडेल

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडाैँ— प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस वरिष्ठ नेता रामचन्द्र पाैडेलले सीमा विवाद समाधानका लागि सरकारले पहल गर्नुपर्ने बताएका छन्।

कांग्रेस  पाँचथरको फाल्गुनन्द–१ स्थित नवमीडाँडा शनिबार आयोजना गरेकोे आमसभालाई सम्बोधन गर्दै उनले सरकाले राष्ट्रवादको नारा दिएपनि त्योअनुसार काम गर्न नसकेको आरोप लगाएका हुन् ।

‘कूटनीतिक र वार्ताको माध्यमद्वारा सरकारले तत्काल सीमा विवाद समाधान गर्नुपर्छ,’ वरिष्ठ नेता पौडेलले भने, ‘कालापानी, लिपुलेक र लिम्पियाधुरा नेपालको भूमि रहेको छ ।’