अभिनेता पल शाह जेलबाट रिहा


काठमाण्डु- अभिनेता पल शाह जेलबाट रिहा भएका छन् । उच्च अदालत पोखराको फैसलाअनुसार सोमबार तनहुँ कारागारबाट आवश्यक प्रक्रिया पुरा गरेर पल रिहा भएका हुन् ।

नाबालिग बलात्कार आरोप लागेका उनले आइतबार उच्च अदालत पोखराबाट सफाइ पाएका थिए ।  एक गायिकाले शाहले सुटिङका क्रममा बलात्कार गरेको भन्दै २०७८ फागुन ११ गते तनहुँमा र फागुन १५ गते नवलपुर प्रहरीमा उजुरी दिएकी थिइन्।

प्रतिक्रिया दिनुहोस
Advertisement