पेट्रोलको मूल्य घट्यो, डिजेलको यथावत्

पेट्रोलको मूल्य घट्यो, डिजेलको यथावत्

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाल आयल निगमले पेट्रोलको मूल्य घटेको छ ।

निगमले बिहीबारदेखि लागू हुने गरी पेट्रोलको मूल्य प्रतिलिटर २ रुपैयाँले घटाएको हो ।

घटेको मूल्यअनुसार काठमाण्डु उपत्यका, पोखरा र दीगापलमा पेट्रोल प्रतिलिटर १५९ रुपैयाँ, सुर्खेत र दाङमा १५८ रुपैयाँ र बाँकी क्षेत्रमा १५६.५० रुपैयाँ कायम भएको छ ।

नियमले डिजेल, मट्टितेल र हवाई इन्धनको मूल्य यथावत् राखेको छ ।