पेट्रोलमा २ रुपैयाँ बढ्यो, डिजेलमा ४ रुपैयाँ घट्यो

पेट्रोलमा २ रुपैयाँ बढ्यो, डिजेलमा ४ रुपैयाँ घट्यो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाल आयल निगमले पेट्रोलको मूल्य बढाएको छ ।

निगमले सोमबार प्रेस विज्ञप्ति जारी गर्दै पेट्रोलियम पदार्थको मूल्य सम्बन्धी जानकारी गराएको छ ।

नयाँ मूल्यअनुसार पेट्रोलको मूल्य २ रुपैयाँले बढाइएको छ भने डिजेल/मट्टितेलको मूल्य ४ रुपैयाँले घटाइएको छ ।