पेट्रोलियम पदार्थको मूल्य बढ्यो

पेट्रोलियम पदार्थको मूल्य बढ्यो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ ।

निगमका अनुसार नयाँ दररेट सोमबार बिहानदेखि लागू हुनेछ ।

पेट्रोलको मूल्य प्रतिलिटर १ रुपैयाँले वृद्धि गरिएको छ भने डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ३ रुपैयाँले बढाइएको निगमले जनाएको छ ।

अन्तर्राष्ट्रिय बजार मूल्य तथा आयात लागतका आधारमा समय–समयमा मूल्य पुनरावलोकन गर्ने प्रचलनअनुसार हालको समायोजन गरिएको निगमले जनाएको छ ।