पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घट्यो

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घट्यो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – सरकारले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । बिहीबार नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य १–१ रुपैयाँ घटाएको हो ।

घटेको मूल्यअनुसार पेट्रोल १०६ रुपैयाँ, डिजेल र मट्टितेलको मूल्य ८९–८९ रुपैयाँ कायम भएको हो ।

अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्यमा केही गिरावट आएको भारतबाट पनि सोहीअनुसार मूल्य सूची आएकाले मूल्य घटाइएको निगमले जनाएको छ ।