पेट्रोलियम पदार्थको मूल्य १० रुपैयाँ घट्यो

पेट्रोलियम पदार्थको मूल्य १० रुपैयाँ घट्यो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – पेट्रोलियम पदार्थ डिजेल, पेट्रोल र मट्टितेलको मूल्य १०–१० रुपैयाँका दरले घटेको छ । नेपाल आयल निगमको सञ्चालक समितिको बैठकले १०–१० रुपैयाँ घटाउने निर्णय गरेको हो ।

अब पेट्रोल ९६ रुपैयाँ, डिजेल र मट्टितेलको मूल्य ८५ रुपैयाँ प्रतिलिटर भएको छ ।

कोरोनाबाट अन्तराष्ट्रिय बजारमा कच्च तेलको मूल्यमा आएको गिरावटका कारण अप्रिल १ बाट भारतले तेलको मूल्य घटाइसकेको छ ।