पेट्रोलियम पदार्थको मूल्य बढ्यो

पेट्रोलियम पदार्थको मूल्य बढ्यो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगमले पेट्रोलमा प्रतिलिटर पाँच रुपैयाँ मूल्य वृद्धि गरेको हो ।

निगमले मंगलबार मध्यरातिदेखि लागू हुने गरी पेट्रोलमा प्रतिलिटर ५, डिजेल तथा मटितेलमा प्रतिलिटर २ रुपैयाँ बढाएको हो ।

यससँगै काठमाडौंमा पेट्रोलको मूल्य लिटरको १ सय १ रुपैयाँ कायम भएको छ, भने डिजेल प्रतिलिटर ८७ रुपैयाँ पुगेको छ ।