काठमाण्डु – निषेधाज्ञामा पनि काठमाण्डु उपत्यकाका सबै पेट्रोल पम्प खुला रहने बताएका छन् ।
नेपाल आयल निगमले बुधबार सूचना प्रकाशित गरी निषेधाज्ञाको समयमा पनि थानकोटस्थित निगमको क्षेत्रीय कार्यालय खुलै रहने र उपत्यकाका पेट्रोल पम्पहरु पनि खुला रहने बताएको छ ।
उपत्यकाका तीनै जिल्लामा भोलिदेखि १५ दिनका लागि निषेधाज्ञा हुँदैछ ।




प्रतिक्रिया