काठमाण्डु – सरकारले नेपाल टेलिभिजनको महाप्रवन्धकमा फूलमान बललाई नियुक्त गरेको छ । बिहीबार साँझ बसेको मन्त्रिपरिषदको बैठकले बललाई चार वर्षका लागि महाप्रवन्धकमा नियुक्त गरेको हो ।
यसअघिका महाप्रवन्धक गोविन्द रोक्काको कार्यकाल सकिएपछि सञ्चार मन्त्रालयले महाप्रबन्धकमा दरखास्त आह्वान गरेको थियो ।




प्रतिक्रिया