पिङ्ग खेल्दै बालबालिका

पिङ्ग खेल्दै बालबालिका

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

रुपन्देहीको मर्चवारमा पिङ्ग खेल्दै बालबालिका । तराईमा नागपञ्चमीका अवसरमा पिङ्ग खेल्ने चलन छ । यसका लागि साउनको सुरु देखि नै बगैँचा एवम् अन्य रुखहरुमा पिङ्ग राख्ने गरिन्छ । तस्बिरः रासस