काठमाडौं – म्यानमारमा रहेका नेपालीलाई लिएर म्यानमारको म्यानमारको सैन्य विमान काठमाडौं हवचरण गरेको छ ।
बिहान १० बजेर ५० मिनेटमा म्यानमारबाट आएको जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो । जहाजले म्यानमारबाट २६ जना नेपाली बोकेर जहाज आएको छ ।




प्रतिक्रिया