काठमाडौंबाट दुबई उडेको विमानमा समस्या, फोर्स ल्याण्डिङ गर्ने तयारी

काठमाडौंबाट दुबई उडेको विमानमा समस्या, फोर्स ल्याण्डिङ गर्ने तयारी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- काठमाण्डुबाट दुबई उडेको जहाजमा समस्या आएको छ। जहाजलाई अहिले फोर्स ल्याण्डिङ गर्ने तयारी भइरहेको छ । सोमबार राति आकाशमा उडिरहेको फ्लाइ दुबईको जहाजमा आगलागि भएको हो ।

त्रिभुवन विमानस्थल नजिकको जहाजमा असामान्य झिल्का देखिएको र केही असामान्य आवाज समेत आएको जनाइएको छ ।