प्रधानमन्त्री प्रचण्ड एसियाली खेलकुद महोत्सवको उद्घाटन समारोहमा सहभागी

प्रधानमन्त्री प्रचण्ड एसियाली खेलकुद महोत्सवको उद्घाटन समारोहमा सहभागी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड एसियाली खेलकुद महोत्सवको उद्घाटन समारोहमा सहभागी भएका छन् । शनिबार साँझ प्रधानमन्त्री प्रचण्ड एसियाली खेलकुद महोत्सवमा उद्घाटन समारोहमा सहभागी भएका हुन् ।

आजै दिउँसो चार बजे प्रधानमन्त्री प्रचण्ड नेतृत्वको प्रतिनिधिमण्डलले चिनियाँ राष्ट्रपति सी जिनपिङ सँग भेटवार्ता गरेको थियो । प्रधानमन्त्री प्रचण्ड शनिबार बिहान चीन पुगेका थिए ।