प्रधानमन्त्री प्रचण्ड कैलाश-मानसरोवरमा

प्रधानमन्त्री प्रचण्ड कैलाश-मानसरोवरमा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- चीनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कैलाश पर्वत र मानसरोवरको अवलोकन गरेका छन् ।

चीनको औपचारिक भ्रमणमा रहेका उनी बुधवार तिब्बतको ल्हासा पुगेका थिए । प्रधानमन्त्री प्रचण्ड कैलाश पर्वतको भ्रमणका लागि बिहान ल्हासाको गङ्गा विमानस्थल पुगेका थिए ।

कैलाश पर्वत र मानसरोवरको भ्रमणका क्रममा उनका साथमा भ्रमण दलमा रहेका सदस्यहरू पनि थिए। उनी गत शनिवारदेखि चीनको औपचारिक भ्रमणमा छन् ।