प्रधानमन्त्रीको स्वास्थ्य अपडेट: रिपोर्ट नर्मल

प्रधानमन्त्रीको स्वास्थ्य अपडेट: रिपोर्ट नर्मल

फाइल फोटो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- अकस्मात छातीमा समस्या देखिएर अस्पताल भर्ना भएका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको रगत जाँचको रिपोर्ट आएको छ।

मंगलबार साँझ भर्ना भएका प्रधानमन्त्रीको रगत जाँचको रिपोर्ट अनुसार अवस्था सामान्य रहेको छ। गत जाँचको रिपोर्ट अनुसार अवस्था सामान्य रहेको डा शिवजी सिलवालले नेपाललाइभलाई जानकारी दिए।

दिउँसोदेखि अहसज महसुस गरिरहेका प्रधानमन्त्री अस्वस्थ भएपछि थापालथिस्थित नर्भिक अस्पतालमा भर्ना गरिएको छ।