संसदमा प्रधानमन्त्रीसँग प्रश्नोत्तर गर्ने कार्यक्रम सुरू

संसदमा प्रधानमन्त्रीसँग प्रश्नोत्तर गर्ने कार्यक्रम सुरू

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग प्रश्नोत्तर गर्ने कार्यक्रम सुरु भएको छ ।

सांसदहरूले सोधेका प्रश्नहरूको जवाफ प्रधानमन्त्री प्रचण्डले दिँदै छन् ।