राष्ट्रपति पौडेलसमक्ष राष्ट्रिय सुरक्षा परिषद्को प्रतिवेदन पेश

राष्ट्रपति पौडेलसमक्ष राष्ट्रिय सुरक्षा परिषद्को प्रतिवेदन पेश

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रिय सुरक्षा परिषद्को प्रतिवेदन पेश गरेकी छन् ।

आईतबार नेपालको संविधानको धारा २६६ उपधारा (३) बमोजिम परिषद्को आर्थिक वर्ष २०८१/०८२ को वार्षिक प्रतिवेदन राष्ट्रपति भवनमा आयोजित समारोहमा बुझाइएको छ ।