प्रधानमन्त्री शाहले गरे लुम्बिनीका सांसदसँग छलफल (तस्वीरहरु)

प्रधानमन्त्री शाहले गरे लुम्बिनीका सांसदसँग छलफल (तस्वीरहरु)

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले लुम्बिनी प्रदेशबाट प्रतिनिधित्व गर्ने प्रतिनिधि सभा सदस्यहरूसँग छलफल गरेका छन् ।

प्रधानमन्त्री शाहले सोमबार प्रधानमन्त्री कार्यालयमा लुम्बिनीका सांसदहरूसँग छलफल गरेका हुन् ।

लुम्बिनी प्रदेशका समस्या र विकास निर्माणका विषयमा छलफल भएको सचिवालयले जनाएको छ।

यसअघि प्रधानमन्त्री शाहले सुदूरपश्चिम, कर्णाली, कोसी, गण्डकी प्रदेशका सांसदसँग छलफल गरेका थिए।