प्रधानमन्त्री प्रचण्डले पेस्तोल पड्काएर गरे म्याराथनको उद्घाटन

प्रधानमन्त्री प्रचण्डले पेस्तोल पड्काएर गरे म्याराथनको उद्घाटन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ११ औं कान्तिपुर हाफ म्याराथन दौडको उद्घाटन गरेका छन् ।

शनिबार थापाथलीस्थित कान्तिपुर मिडिया ग्रुपको कार्यालय परिसरमा प्रधानमन्त्री प्रचण्डले बन्दुक पड्काएर म्याराथनको उद्घाटन गरेका हुन् । यस वर्षको म्याराथनको नारा ‘लेट्स गो ग्रिन टुगेदर’ रहेको छ ।

आयोजक कान्तिपुर पब्लिकेशन्सका अनुसार हाफ म्याराथन (२१.१ किमि), कलेज रन (७ किमि), कर्पोरेट रन (५ किमि) र ह्विलचियर रन (३ किमि) गरी चार विधामा झण्डै चार हजार सात सय सहभागी हुने छन् ।