काठमाण्डु – सरकारले आगामी आर्थिक वर्षको बजेटमा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाका लागि ३ अर्ब २२ करोड रुपैयाँ विनियोजन गरेको छ ।
सोमबार संसदमा बजेट भाषण गर्दै अर्थमन्त्री प्रकाश शरण महतले ३ अर्ब २२ करोड रुपैयाँ रकम छुट्याउने बताए।
फन्ट परिवर्तन गर्नुहोस:

प्रतिक्रिया