विधेयक पारित नहुँदा खर्च चलाउन समस्या हुँदैछ : प्रधानमन्त्री देउवा

विधेयक पारित नहुँदा खर्च चलाउन समस्या हुँदैछ : प्रधानमन्त्री देउवा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – प्रधानमन्त्री शेरबहादुर देउवाले बजेट प्रतिस्थापनसम्बन्धी विधेयक पारित नभएपनि खर्च चलाउन समस्या नहुने बताएका छन् ।

संसद् भवनबाट बाहिरिँदै गरेका प्रधानमन्त्री देउवाले सञ्चारकर्मीहरुलाई संक्षिप्त प्रतिक्रिया दिँदै प्रतिस्थापन विधेयक संसद्मा पारित नहुँदा आउने जटिलताले सरकारी खर्च गर्न नरोकिने बताएका हुन् । उनले हिजो जसरी खर्च भएको थियो त्यसैगरी खर्च हुने बताए ।