भारत– भारतको राजकीय भ्रमणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले बिहार राज्यस्थित बोधगयाको दर्शन गरेका छन् ।
शनिबार यहाँ आइपुगेका देउवाले आज गौतमबुद्धले बुद्धत्व प्राप्त गरेको महत्वपूर्ण स्थान बोधगयाको दृन गरका हुन् ।
त्यहाँबाट देउवा नयाँ दिल्ली हुँदै आजै स्वदेश फिर्ता हुने कार्यक्रम छ ।




प्रतिक्रिया