राष्ट्रको नाममा सम्बोधन गर्दै प्रधानमन्त्री कार्की

राष्ट्रको नाममा सम्बोधन गर्दै प्रधानमन्त्री कार्की

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रको नाममा सम्बोधन गर्ने भएकी छन् । प्रधानमन्त्री कार्कीले केहीबेरमा राष्ट्रको नाममा सम्बोधन गर्नेछिन् ।

शुक्रबार रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाह प्रधानमन्त्री बन्दैछन् । त्यसअघि कार्कीले राष्ट्रका नाममा सम्बोधन गर्न लागेकी प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनपछि नागरिक सरकारको नेतृत्व गर्दै कार्की पहिलो महिला प्रधानमन्त्री बनेकी थिइन् ।