काठमाण्डु– राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री सुशीला कार्कीबीच भेटवार्ता भएको छ ।
राष्ट्रपति र प्रधानमन्त्री कार्कीबीच आज बिहान साढे १० बजे शीतलनिवासमा भेटवार्ता भएको हो ।
उनीहरूबीच पछिल्लो राजनीतिक घटनाक्रम र निर्वाचन केन्द्रित कुराकानी भएको बताइएको छ ।




प्रतिक्रिया