प्रधानमन्त्री दाहाल र बंगलादेशका राजदुतबीच भेटवार्ता

प्रधानमन्त्री दाहाल र बंगलादेशका राजदुतबीच भेटवार्ता

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु  – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र बंगलादेशका राजदूत एच ई सलाहुद्दीन नोमान चौधरीबीच भेटवार्ता भएकाे छ ।

सोमबार सिंहदरबारस्थित प्रधानमन्त्रीको कार्यालयमा प्रधानमन्त्री दाहाल र राजदूत नोमान चौधरीबीच भेटवार्ता भएकाे हाे ।

सो भेटमा नेपाल-बंगलादेश जलविद्युत्, व्यापार र कनेक्टिभिटीमा सहकार्यका विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ।