प्रम ओलीले भने– संघीयता सुशासन र समृद्धिको आधार वर्ष (सम्बोधनको पूर्ण पाठसहित)

प्रम ओलीले भने– संघीयता सुशासन र समृद्धिको आधार वर्ष (सम्बोधनको पूर्ण पाठसहित)

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकारको पहिलो वर्ष संघीयता,सुशासन र समृद्धिको आधार वबर्ष भएको बताएका छन्।

वर्तमान सरकार एक वर्ष पुगेको अवसरमा आज देशबासीलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन्।
प्रधानमन्त्री ओलीले राजनीतिक अधिकारका मुल मुद्दाहरु सकिएकोले जनतामा अब समृद्धिको अथाहा तृसना भएको बताए। ‘जनताका ति तृसना मेटाउन वर्तमान सरकार क्रियाशिल र प्रतिवद्ध छ,’ उनले भने, ‘जनताको विकासको चाहना र डेलिभरीको अवस्थालाई हामीले बुझेका छौं । जनताको चाहना पुरा हुने गरी काम गर्न सरकार कहिल्यै बिचलित हुने छैन ।’

सरकार सञ्चालनको एक वर्ष पुगेको अवसरमा प्रधानमन्त्री ओलीको राष्ट्रवासीलाई सम्बोधन गरेको सम्बोधनको पूर्ण पाठ यस प्रकार छ।