प्रधानमन्त्री ओली ‘चिकित्सकीय अवलोकन’मा

प्रधानमन्त्री ओली ‘चिकित्सकीय अवलोकन’मा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा उल्लेख्य सुधार भएको अस्पतालले जनाएको छ ।

महाराजगञ्जको मनमोहन कार्डियोथोरासिस भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा उपचाररत प्रधानमन्त्री ओलीको पछिल्लो स्वास्थ्य अवस्थाबारे अस्पतालले आज एक प्रेस विज्ञप्ति जारी गर्दै ‘चिकित्सकीय अवलोकन’मा राखिएको बताउँदै उनको स्वास्थ्यमा उल्लेख्य सुधार भएको जानकारी दिएको हो ।

प्रधानमन्त्री ओलीको गत मंगलबार एपेन्डिसाईटिसको अप्रेशन गरिएको गरिएको थियो ।