डायलाइसिस गरी बालुवाटार फर्किए प्रधानमन्त्री

डायलाइसिस गरी बालुवाटार फर्किए प्रधानमन्त्री

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओली डायलाइसिस गरी अस्पतालबाट बालुवाटार फर्केका छन् ।

प्रधानमन्त्री ओली त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज पुगेर नियमित डायलाइसिस गरेर फर्किएका उनका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।

१२ वर्षअघि मृर्गौला प्रत्यारोपण गराएका प्रधानमन्त्रीको केही समय अघिदेखि नियमित डायलाइसिस गरिँदै आइएको छ ।