प्रधानमन्त्रीको आज तेस्रो डायलासिस गरिँदै

प्रधानमन्त्रीको आज तेस्रो डायलासिस गरिँदै

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीको तेस्रो पटक डायलासिस गरिने भएको छ । प्रधानमन्त्रीको गत बुधबार पहिलो र बिहीबार दोस्रो हेमोडायलाइसिस गरिएको थियो भने आज तेस्रो डायलासिस गरिने भएको हो ।

डायलाइसिस गर्न उनलाई आज ग्राण्डी अस्पताल लगिएको छ । प्रधानमन्त्री अस्पताल जानुपर्नेभएपछि बिहान ११ बजेलाई राखिएको मन्त्रिपरिषद बैठक समेत पछि सरेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार डा. कुन्दन अर्यालले जानकारी दिए ।