प्रधानमन्त्री ओलीको फोटो बिगारेर सामाजिक संजालमा पोष्ट गर्ने एकजना पक्राउ

प्रधानमन्त्री ओलीको फोटो बिगारेर सामाजिक संजालमा पोष्ट गर्ने एकजना पक्राउ

File Photo

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीलगायत वि पाटन गाउँपालिका-१ बेलघारी बस्ने मधु पौडेल भन्ने २२ वर्षीय तोरण राज पौडेल रहेका छन् ।

उनले ओली लगायत अन्य विशिष्ट व्यक्तिहरुको फोटोको स्वरुप परिवर्तन गरी सार्वजनिक नैतिकता, शिष्टाचार विरुद्धको सामग्री प्रकाशन गरी घृणा, द्वेश फैलाउने उद्देश्यले विद्युतीय स्वरुपमा गैरकानूनी कुरा प्रकाशन समेत गरेको अनुसन्धानबाट खुल्न आएको प्रहरी प्रधान कार्यालय साइबर ब्यूरोले जनाएको छ ।

जिल्ला अदालत काठमाडौंबाट ५ दिन म्याद थप लिई पौडेल उपर थप अनुसन्धान भइरहेको उक्त ब्यूरोले जनाएको छ ।