संसदमा प्रधानमन्त्री ओलीको सम्बोधन रोकियो

संसदमा प्रधानमन्त्री ओलीको सम्बोधन रोकियो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले बिहिबार संसदमा संबोधन नगर्ने भएका छन्। प्रतिनिधिसभाको चालू तेस्रो अधिवेशनलाई प्रधानमन्त्री ओलीले आज पहिलो पटक सम्बोधन गर्ने कार्यक्रम थियो।

संसद सचिवालयले बिहिबारको बैठकमा प्रधानमन्त्रीले समसामयिक विषयमा सम्बोधन गर्ने कार्यसूची तय गरेको थियो । प्रधानमन्त्रीको सम्बोधन स्थगित भएको संसद सचिवालयले जनाएको छ । संसद बैठक भने जारी रहेको छ ।