प्रधानमन्त्री ओलीले बालुवाटारमा बोलाए संसदिय दलको बैठक

प्रधानमन्त्री ओलीले बालुवाटारमा बोलाए संसदिय दलको बैठक

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– प्रधानमन्त्री केपी शर्मा ओलीले संसदीय दलको बैठक बोलाएका छन् । संसद बैठक ढिला सुचारु भएपछि प्रधानमन्त्री ओली संसद भवन बाहिरिएलगत्तै उनले संसदिय दलको बैठक बोलाएका हुन् । बैठक प्रधानमन्त्री निवास बालुटारमा ५ः३० बजे बोलाइएको नेकपाका एक नेताले बताए ।

सर्वोच्च अदालतले ऋषि कट्टेलको नाममा रहेको नेकपाको पक्षमा फैसला गरेपछि सत्तारुढ दल नेकपाको वैधानिकता खारेज भएको बेला प्रधानमन्त्रीले संसदिय दलको बैठक बोलाएका हुन् ।