काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले दसैं अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीप्रति शुभकामना व्यक्त गरेका छन् ।
(मंगलबार) आज दसैं टीकाको दिन प्रधानमन्त्री ओलीले भिडिओमार्फत् स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीप्रति शुभकामना व्यक्त गरेका हुन्।
स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा वडा दसैं २०७६ को हार्दिक शुभकामना,’प्रधानमन्त्रीले ओलीले भिडिओमार्फत् भनेका छन्। यस चाडलाई भव्यताको साथ मनाउन आह्वान गरेका छन्।
देश भित्र र बाहिर रहनु भएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरुमा वडा दशैं २०७६ को हार्दिक शुभकामना। pic.twitter.com/ZZRPJXdTFf
— K P Sharma Oli (@kpsharmaoli) October 8, 2019




प्रतिक्रिया