काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओली सिंगापुर जाने भएका छन् ।
चिकित्सकका सल्लाहअनुसार प्रधानमन्त्री ओली स्वास्थ्य उपचारका लागि आगामी १८ साउनमा सिंगापुर जान लागेका हुन् ।
प्रधानमन्त्रीको गत शुक्रबार छाउनीस्थित वीरेन्द्र सैनिक अस्पतालमा स्वास्थ्य परीक्षण गरिएको थियो ।
उक्त परीक्षण पश्चात उनलाई चिकित्सकले सिंगापुरमा उपचार गराउन सल्लाह दिएका थिए ।




प्रतिक्रिया