प्रधानमन्त्रीद्वारा एसीसी यु-१९ विजेता नेपाली खेलाडीलाई बधाई

प्रधानमन्त्रीद्वारा एसीसी यु-१९ विजेता नेपाली खेलाडीलाई बधाई

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडु – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एसीसी यु-१९ प्रिमियर कपका विजेता खेलाडीलाई बधाई दिएका छन् ।

खेलाडीको उत्कृष्ट प्रदर्शनप्रति धन्यवाद दिँदै उनले नेपाली क्रिकेट टोलीले गर्विलो उपाधि जित्न सकेको सामाजिक सञ्जालमा उल्लेख गरेका छन् ।

मलेसियाको क्वालालाम्पुरमा आज भएको एसीसी प्रिमियर कपको अन्तिम प्रतिस्पर्धामा नेपाली खेलाडीले युएईलाई पराजित गरेको थियो ।