प्रधानमन्त्रीले गरे सुदूरपश्चिमका सांसदसँग छलफल (तस्वीरहरू)

प्रधानमन्त्रीले गरे सुदूरपश्चिमका सांसदसँग छलफल (तस्वीरहरू)

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– प्रधानमन्त्री बालेन शाहले सुदूरपश्चिम प्रदेशका प्रत्यक्ष निर्वाचित सांसदहरूसँग छलफल गरेका छन् ।

मंगलबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा छलफल भएको हो ।

प्रधानमन्त्री बालेनले सुदूरपश्चिमका सांसदसँग त्यस क्षेत्रको समस्या र स्थानीय माग बुझेका छन् ।

हिजो कर्णाली र कोशीका सांसदसँग छलफल भएको थियो ।