पोखरामा मतगणनाका क्रममा विवाद, एमालेको नाराबाजी

पोखरामा मतगणनाका क्रममा विवाद, एमालेको नाराबाजी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

पोखरा –  पोखराको मतगणना स्थलमा तनाव सिर्जना भएको छ । वडा नम्बर ७ को मत गन्ने बेलामा प्रतिनिधिबीच विवाद भएको हो ।

कांग्रेसको प्रतिनिधि बढी भएको गुनासो एमालेले गरेपछि प्रतिनिधिबीचमै भनाभन भएको बताइएको छ । त्यही घटनालाई लिएर एमालेका उम्मेद्वार र नेताहरुले नाराबाजी गरेका हुन् ।