सहकारी पीडितले देखाए प्रधानमन्त्रीलाई कालो झन्डा

सहकारी पीडितले देखाए प्रधानमन्त्रीलाई कालो झन्डा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

पोखरा–पोखरामा सहकारी पीडितहरूले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई कालो झन्डा देखाएका छ् ।

प्रधानमन्त्रीलाई कालो झन्डा देखाउनेलाई प्रहरीले धरपक्कड गरेको छ ।

पोखराको सभागृहमा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्न पुगेका प्रधानमन्त्रीलाई सहकारी पीडितहरुले कालो झन्डा देखाएका थिए । उनीहरु केही दिनदेखि पोखरामा विरोध प्रदर्शन गर्दै आइरहेका छन् ।