पोखराले कर्णालीविरुद्ध पहिले ब्याटिङ गर्दै

पोखराले कर्णालीविरुद्ध पहिले ब्याटिङ गर्दै

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– नेपाल प्रिमियर लिग (एनपीएल) को १७औं खेलमा पोखरा एभेन्जर्सले कर्णाली याक्सविरुद्ध पहिला ब्याटिङ गर्ने भएको छ ।

टीयु क्रिकेट मैदानमा पोखराका कप्तान कुशल भुर्तेलले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएका हुन् ।

३ खेल खेलको पोखराले १ खेलमा जित हात पारेको छ भने कर्णालीले २ खेलमा जित र २ खेलमा हार बेहोरेको छ।