इन्सपेक्टर र असई छनोटको शारीरिक तन्दुरुस्ती परीक्षा तालिका प्रकाशन

इन्सपेक्टर र असई छनोटको शारीरिक तन्दुरुस्ती परीक्षा तालिका प्रकाशन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाल प्रहरीले प्रहरी निरीक्षक (इन्सपेक्टर) र प्रहरी सहायक निरीक्षक (असई) छनोटका लागि प्रारम्भिक स्वास्थ्य परीक्षण तथा शारीरिक तन्दुरुस्ती परीक्षा तालिका प्रकाशन गरेको छ ।

शुक्रबार छुट्टाछुट्टै सूचना प्रकाशित गर्दै भर्ना छनोट शाखाले सक्कलै नागरिकताको प्रमाणपत्र र प्रवेश पत्रसहित उपस्थित हुन जानकारी गराएको छ ।

आवेदक उम्मेदवारले तोकिएको स्थानमा परीक्षा सुरु हुनुभन्दा १ घण्टा अगावै उपस्थित हुनुपर्नेछ ।

हेर्नुहोस् प्रहरी निरीक्षकको परीक्षा तालिका

हेर्नुहोस् प्रहरी सहायक निरीक्षकको परीक्षा तालिका