विराटनगर – कोशी प्रदेश सभाको पाँचौं अधिवेशनको १४औं बैठक शनिबार १ बजे बस्ने भएको छ ।
गत असार ८ गते बसेको १३औं बैठकपछि अर्को सूचना जारी नभएसम्म बैठक स्थगन भएको थियो ।
प्रदेशसभा सचिवालयका सचिव गोपालप्रसाद पराजुलीले बैठकको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिए ।




प्रतिक्रिया