प्रहरीका एआईजीद्वय भीम र केदारलाई अनिवार्य अवकाश

प्रहरीका एआईजीद्वय भीम र केदारलाई अनिवार्य अवकाश

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाल प्रहरीका २ अतिरिक्त महानिरीक्षक (एआईजी) अवकाशमा गएका छन् ।

एआईजी भीमप्रसाद ढकाल र केदार ढकालले अवकाश पाएका छन् । मंसिर २२ गते केदार र बिहीबार भीमप्रसाद ढकाल अनिवार्य अवकाशमा गएका छन् । यससँगै एआईजी पद रिक्त भएको छ ।