काठमाडौं – नेपाल प्रहरीले प्राविधिक समूहको स्वास्थ्यतर्फको नतिजा प्रकाशित गरेको छ । प्रहरी अस्पताल अन्तर्गतका प्र.ना.नि. र प्र.स.नि.पदहरुको अन्तिम नतिजा प्रकाशित भएको हो ।
गत फागुन १३ गते प्रकाशित विज्ञापनको नतिजाअनुसार परीक्षामा पास भएका उम्मेद्वारहरुलाई कात्तिक १४ गते प्रहरी प्रधान कार्यालय नक्सालमा सम्पर्क राख्न भनिएको छ ।









प्रतिक्रिया