एकैपटक १२१ जना डीएसपी र ३११ जना इन्सपेक्टरको सरुवा (सूची)

एकैपटक १२१ जना डीएसपी र ३११ जना इन्सपेक्टरको सरुवा (सूची)

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– नेपाल प्रहरीका १२१ जना प्रहरी नायव उपरीक्षक (डीएसपी) र ३११ जना प्रहरी निरीक्षक (इन्सपेक्टर)को सरुवा भएको छ ।

बुधबार प्रहरी महानिरीक्षकले गरेको निर्णय प्रहरी प्रधान कार्यालयले बिहीबार बिहान सार्वजनिक गर्दै उक्त जानकारी दिएको हो ।

प्रहरी महानिरीक्षकको बैशाख १० गतेको निर्णयानुसार वैशाख महिनादेखिको तलब, भत्तासमेत हाल सरुवा भएको दरबन्दीबाट पाउने गरी सरुवा गरिएको हाे ।

हेर्नुहोस् सूचना