प्रहरीका ३ डीआईजीको सरुवा, को कहाँ ? (सूचीसहित)

प्रहरीका ३ डीआईजीको सरुवा, को कहाँ ? (सूचीसहित)

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाल प्रहरीका ३ प्रहरी नायव महानिरीक्षक (डीआईजी) हरूको सरुवा भएको छ ।

प्रहरी प्रधान कार्यालय मानव स्रोत विकास विभागका प्रहरी उपरीक्षक योगेन्द्र सिंह थापाका अनुसार विनोद घिमिरे, दिलिप सिंह देउवा र दिपक कुमार बस्नेतको सरुवा भएको हो ।

घिमिरेलाई कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर, देउवालाई नेपाल प्रहरी प्रधान कार्यालय प्रदेश समन्वय विभाग र बस्नेतलाई अपराध अनुसन्धान विभाग महिला बालबालिका तथा ज्येष्ठ नागरिक सेवा निर्देशनालयमा सरुवा गरिएको छ ।

हेर्नुहोस् सरुवा सूची –