सरकारले सुरक्षाकर्मीको पोशाक र जुत्ता स्वदेशमै उत्पादन गर्ने

सरकारले सुरक्षाकर्मीको पोशाक र जुत्ता स्वदेशमै उत्पादन गर्ने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – सरकारले सुरक्षाकर्मीको पोशाक र जुत्ता स्वदेशमै उत्पादन गर्ने घोषणा गरेको छ ।

अर्थमन्त्री डा. युवराज खतिवडाले आगामी आर्थिक वर्ष २०७७\०७८ को बजेट सार्वजनिक गर्दै सुरक्षाकर्मीहरूको जुत्ता र पोशाक स्वदेशमै उत्पादन गर्नका लागि २ अर्ब ६४ करोडबजेट विनियोजन गरेको जानकारी दिए ।

‘राज्यकोषबाट खर्च बेहोर्ने सुरक्षाकर्मीका लागि पोशाक र जुत्ता स्वदेशमै उत्पादन गर्ने व्यवस्था गरिनेछ,’ उनले भने ।